Home > Nepali Songs Lyrics > Purba Pashchim Rail Lyrics – Chakka Panja | Nepali Movie

Purba Pashchim Rail Lyrics – Chakka Panja | Nepali Movie

Purba Pashchim Rail Lyrics Movie song from Nepali Movie Chakka Panja  Sung song by Rajan Raj Shiwakoti & Anju Panta. Lyrics Written By Rajan Raj Shiwakoti and music compose by Himself . Purba Pashchim Rail is Aama Saraswoti Geeta Devi Films Presentation.


Purba Pashchim Rail Lyrics – Chakka Panja

तितिरी तिरीरीति तितिरी तिरीरी तिति तिरीरी तिरीरी
तितिरी तिरीरीति तितिरी तिरीरी तिति तिरीरी तिरीरी

काकाकुल झैं भाको छ जिन्दगी
मनको तिर्खा मनैको बन्धकी

१ २ ३ ४ ५

काकाकुल झैं भाको छ जिन्दगी
मनको तिर्खा मनैको बन्धकी

१ २ ३ ४ ५
………………
२ ३ ४ ५ ६

गन्दै हिसाब गरेको
सपना देखें मायालु
मैले तिम्रो सिउँदो भरेको
………………………

काँचो काँचो पिडालु कोक्याउँने
माया भयो मन मात्रै लोभ्याउने
पूर्व पश्चिम रेल

छुकछुकछुकछुकछुकछुकछुकछुक
काँचो काँचो पिडालु कोक्याउँने
माया भयो मन मात्रै लोभ्याउने

पूर्व पश्चिम रेल
पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको
सपना देखें मायालु
तिमी सितै रिङरोड घुमेको

तितिरी तिरीरीति तितिरी तिरीरी तिति तिरीरी तिरीरी
तितिरी तिरीरीति तितिरी तिरीरी तिति तिरीरी तिरीरी

पिउँत पानी पधेरी टाढो भो
दिन बिताउन साह्रै नै गाह्रो भो

१ २ ३ ४ ५
२ ३ ४ ५ ६

गन्दै हिसाब गरेको
सपना देखें मायालु
मैले तिम्रो सिउँदो भरेको

………………………

तिमी मैदान म फुले भिरैमा
ओईलिन्छु कि परें म पिरैमा

पूर्व पश्चिम रेल
पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको
सपना देखें मायालु

तिमी सितै रिङरोड घुमेको
……………….
तिमी सितै मनमुटु साट्या छु
ढाट्या हैन बौलाउनै आँट्या छु

१ २ ३ ४ ५
२ ३ ४ ५ ६

गन्दै हिसाब गरेको
सपना देखें मायालु
मैले तिम्रो सिउँदो भरेको

…………………….

तिउन ताउन घाम छदै केलाउने
मनको आगो कहिले हो सेलाउने

पूर्व पश्चिम रेल
पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको
सपना देखें मायालु
तिमी सितै रिङरोड घुमेको

तितिरी तिरीरीति तितिरी तिरीरी तिति तिरीरी तिरीरी
तितिरी तिरीरीति तितिरी तिरीरी तिति तिरीरी तिरीरी

…………………………

दुईटै मुटु एउटै भो हालत
केहि होला कि यो आउने साल त

पूर्व पश्चिम रेल
पूर्व पश्चिम रेल

छुकछुकछुकछुक गुडेको
सपना देखें मायालु
तिमी सितै रिङरोड घुमेको